काठमाडौं उपत्यकामा १६ गतेबाट निषेधाज्ञा जारी हुँदैछ। कतिपय जिल्लामा त निषेधाज्ञा जारी नै भइसकेको छ। मानिसहरूलाई घर बाहिर हिँडडुल गर्न समेत रोक लागेको छ। निषेधाज्ञाले मात्र कोरोना नियन्त्रणमा आउन नसक्ने चिकित्सकहरूको भनाइ छ। टेकु अस्पतालका डा. शेरबहादुर पुनले लकडाउनसँगै स्वास्थ्य परीक्षणको दायरा पनि बढाउनुपर्ने बताए। पीसीआर परीक्षण दायरा बढाउने, कन्ट्याक्ट ट्रेसिङलाई प्रभावकारी बनाउने कामलाई तिब्रता दिनुपर्ने उनले बताए।
-देखापडी बाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah