नेपाली बजारमा बुधवार  सुनचाँदीको मूल्यमा गिरावट आएको छ । आज ७०० रुपैयाँ घटेको हो । आइतबार सुन ४ सयले घटेको थियो । सोमबार स्थिर रहेको थियो भने मंगलबार १ सयले घटेको थियो । आज छापावाला सुनको प्रतितोला ९० हजार ५०० रुपैयाँ मूल्य निर्धारण भएको छ ।

यस्तै तेजाबी सुन आजका लागि ९० हजार मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।  महासंघका अनुसार आज चाँदीको मूल्य तोलामा १० रुपैयाँले गिरावट आएको छ । मंगलवार चाँदीको मूल्य १ हजार ३१५ रहेको थियो भने आज मूल्यमा कमि आइ प्रतितोला चाँदी १ हजार ३०५ कायम भएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah