काठमाडौँ, १५ वैशाख । निषेधाज्ञामा सुनचाँदीको कारोबार बन्द हुने भएको छ । वुधबार नेपाल सुनचाँदी व्यवसायी महासंघले एक विज्ञप्ति जारी गर्दै निषेधाज्ञा अवधिभर आफ्ना सबै गतिविधि बन्द हुने जनाएको हो ।

महासंघले कोभिड–१९ को दोस्रो लहर सरकारले बैशाख १६ गतेदेखि निषेधाज्ञा जारी गर्ने निर्णय गरेसँगै निषेधाज्ञा रहेसम्म महासंघको कार्यालय बन्द गरिने जनाएको हो । यद्यपि, सुनचाँदीको दैनिक दरभाउ भने नरोकिने महासंघले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah