गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रिपरिषद् बिस्तार गर्ने तयारी गरेका छन् । स्रोतकाअनुसार आजै मन्त्रिपरिषद् विस्तार हुँदैछ । मुख्यमन्त्री गुरुङले केही मन्त्रालय विभाजन गरेर भए पनि मन्त्रिपरिषद् बिस्तार गर्ने तयारी गरेका हुन् ।

माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि २ वटा मन्त्रालय खाली छन् । आज बसेको मन्त्रिपरिषद् बैठकले हाल कायम रहेका मन्त्रालयमध्ये केहीलाई फुटाएर मन्त्रालय संख्या बढाएको दाबी श्रोतले गरेको छ । स्रोतका अनुसार स्‍वतन्‍त्र सांसद् राजिव गुरुङ(दीपक मनाङे)लाई मन्‍त्री बनाइँदै छ । सामाजिक विकास मन्‍त्रालय फुटाएर मनाङेलाई युवा तथा खेलकुद मन्‍त्री बनाइँदै छ ।

-इकागज बाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah