विमला वलीको नाम नेकपा एमाले र माओवादी केन्द्र दुवै दलले प्रदेश सभा सचिवालयमा पठाएका छन्। लुम्बिनी प्रदेश सभाका सूचना अधिकारी दिनेश अधिकारीले भने, “अहिलेसम्म दुवै पार्टीबाट नाम आएको छ, थप प्रक्रिया के हुन्छ भन्नेबारे तय हुन बाँकी छ।” एमालेले एकल सरकार बनाउने तयार गरिरहेको बेला विमला वली माओवादीमा प्रवेश गरेको कुरा बाहिरिएको छ।
-देखापढी बाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah