लुम्बिनीमा मुख्यमन्त्री शंकर पोखरेलले एमालेको एकल सरकार बनाउने तयारी गरेका बेला विमला वली माओवादी प्रवेश गरेकी छन्। वली माओवादीमा प्रवेश गरेसँगै एमालेको बहुमत नपुग्ने भएको छ। वलीले आजै माओवादी संसदीय दलका नेता कुलबहादुर केसीसमक्ष निवेदन दिएकी हुन्। उनले २०७७ फागुन २३ गतेदेखि नेकपा नरहेका बेला आफू माओवादी केन्द्रबाट प्रदेशसभा सदस्यको रूपमा सक्रिय रहन निवेदन दर्ता गरेकी हुन्।
-देखापढी बाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah