नेकपा एमालेले सांसद विमला केसीलाई ‘अपहरण’ गरेर विज्ञप्ति जारी गर्न लगाइएको दाबी गरेको छ ।
नेकपा एमालेले आकस्मिकरुपमा बोलाएको स्थायी कमिटी बैठकपछि एक नेताले बाह्रखरीसँगको अनौपचारिक कुराकानीमा भने, “विमला केसीलाई अपहरण गरियो भन्ने सुन्नमा आएको छ । के हो हामी यसबारेमा छलफल गर्दैर्छौँ, बुझ्दैछौँ ।”
-बाह्रखरी बाट



