काठमाडौं । नवलपरासीको सुनवल नगरपालिकामा बम विष्फोट भएको छ । दिउँसो ३ बजेतिर भएको विष्फोटमा ७ जना घाईते भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी विष्णुहरि कोइरालाले जानकारी दिए ।

नजिकै नेकपा माओवादीको र्‍याली चलिरहेकोले सोही र्यालीलाई लक्षितगरी बम विष्फोट गराईएको हुनसक्ने प्रहरीको आकलन छ । तर यो घटना कसले र किन गरायो भन्नेबारे भने थप जानकारी प्राप्त नभईसकेको कोइरालाले जानकारी दिएको छ । घटनामा घाइते भएका मध्ये दुईको अवस्था गम्भीर छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah