काठमाडौं। चालू आर्थिक वर्ष २०७७÷७८ को नौ महिनामा नेपालबाट १४ करोड ६५ लाख ५२ हजार रुपैयाँको यार्सागुम्बा निकासी भएको छ। भन्सार विभागको तथ्यांकअनुसार साउनदेखि चैतसम्ममा उक्त मूल्यको २४५ किलो यार्सा निकासी भएको हो। यार्सागुम्बा नेपालबाट यस अवधिमा चीन, कम्बोडिया, हङकङ, मलेसिया, ओमान, सिंगापुर, अमेरिका र भियतनामले लगेका हुन्। सबैभन्दा बढी हङकङमा करिब ७ करोडको निकासी भएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah