काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक बोलाउनुभएको छ ।

प्रधानमन्त्री ओलीले आज बेलुका ५ बजे मन्त्रिपरिषद् बैठक डाक्नु भएको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले जानकारी दिनुभयो ।

मन्त्री गुरुङका अनुसार आजको बैठकमा कोरोना नियन्त्रणका उपायसँगै समसामयिक राजनीतिक विषयमा छलफल हुनेछ । प्रधानमन्त्री ओलीले आजै राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्नु भएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा पुगेर प्रधानमन्त्री ओलीले राष्ट्रपति भण्डारीसित भेटवार्ता गर्नुभएको हो ।

यसअघि, प्रधानमन्त्री ओलीले आफूनिकट स्थायी कमिटीको बैठक राख्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah