बाँकेमा कोरोना संक्रमणबाट शनिबार रातभरिमा पाँच जनाको ज्यान गएको छ । नेपालगन्ज उपमहानगरपालिका–१५ का ७३ वर्षीय पुरुष र नेपालगन्ज उपमहानगरपालिका–२ की ५३ वर्षीया महिलाको भेरी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।

यस्तै कैलालीको लम्कीचुहाका ४३ वर्षीय पुरुष, दाङको तुलसीपुर उपमहानगरपालिका–६ का ४१ वर्षीय पुरुष र नेपालगन्ज–११ का ४३ वर्षीय पुरुषको कोहलपुर मेडिकल कलेज नेपालगन्जमा मृत्यु भएको हो ।

बाँकेका कोरोना फोकल पर्सन तेज वलीका आनुसार यससँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ सय ८० पुगेको छ । बाहिरी जिल्लाबाट बाँकेमा उपचार गराउन आएका मध्ये १ सय ३६ जनाको मृत्यु भएको छ ।

-इकान्तिपुर बाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah