काठमाण्डाै – अक्सिजन सिलिण्डर र भेण्टीलेटर लिन चीन गएको नेपाल एअरलाइन्सको जहाज आज नेपाल फर्किदैछ ।

हिजो राति बेइजिङ गएको नेपाल एअरलाइन्सको वाइडबडी जहाज दिउँसो २ बजेर ३५ मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने तालिका छ । जहाजले चार सय थान खाली अक्सिजन सिलिण्डर, एक सय १० थान अक्सिनज कन्सन्ट्रेटर र १० वटा भेण्टिलेटर ल्याउनेछ ।

चीनले दिने २० हजार खाली सिलिण्डरमध्ये पहिलो चरणमा चार सय खाली सिलिण्डर ल्याइँदैछ । बीस हजार सिलिण्डरमध्ये दुई हजार विमानबाट र १८ हजार सडकमार्ग हुँदै नेपाल ल्याउने योजना छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah