२८ बैशाख, काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य ताेलामा तीन सय रुपैयाँ बढेको छ । सुनको मूल्य मंगलबार ९२ हजार तीन सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजाबी सुन ९१ हजार ८०० रुपैयाँ कायम भएको छ । चाँदीको मूल्य १५ रुपैयाँले घटेको छ । चाँदीको मूल्य तोलाको १३ सय ४५ रुपैयाँमा झरेको महासंघले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah