पाँचथर/ पाँचथरको फिदिम नगरपालिका ५ चोकमाबु सरसेउलाका ३५ बर्षीय राजु राईको आफनै घरको भ¥याङबाट लडेर मृत्यु भएको छ । शुक्रबार आफ्नै घरको भरयाङबाट अचानक चिप्लेर लडदा घाईते भएका उनको जिल्ला अस्पताल पाँचथरमा उपचारको क्रममा मृत्यु भएको हो ।

घटनाका बिषयमा जिल्ला प्रहरी कार्यालय पाँचथरबाट खटिएको प्रहरी टोलीले थप अनुसन्धान गरिरहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah