काठमाण्डाै – सुनको भाउ आज ९ सय रुपैयाँले बढेको छ । अस्ति शुक्रबार तोलामा ९१ हजार ६ सय रुपैयाँ रहेको सुनको भाउ आज ९ सय रुपैयाँले बढेर ९२ हजार ५ सय रुपैयाँ पुगेकाे नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै, चाँदी पनि तोलामा २० रुपैयाँले बढेर १३ सय ५० रुपैयाँ पुगेको छ । कोरोना भाइरसको जोखिम बढ्दै गए पछि अहिले सुनको कारोबार ठप्प छ । तर, महासंघले अन्तर्राष्ट्रिय मूल्य अनुसार सुनको बजार भाउ भने तोक्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah