इटहरीमा जनजिबनलाइ त्रस्त बनाउन शंकाश्पद बस्तु राखिएको भेटेपछि स्थानीय जनजिबन प्रभावित बन्यो । एउटा प्लाष्टिकको पोकोमा देखिएको शंकाश्पद बस्तुलाइ स्थानीयले बिस्फोटक पदार्थ ठाने । प्रहरी पनि शुरुमा शतर्क बन्यो । त्यो खोलेर सुरक्षाकर्मीले हेर्दा पाटाको सुत्लका दूइवटा पोका फेला परेको बताईएको छ । इटहरीको सुरक्षा ब्यवस्था कडा पारिएको छ ।



