सुदिप अधिकारी, झापा — झापाको मेचीनगर नगरपालिकामा जंगली हात्तीको आक्रमणमा परि एक जनाको मृत्यु भएको छ । मेचीनगर ९ तल्लो मागुरमाडीका ४५ बर्षिय श्याम राइको हात्तीको आक्रमणमा परि मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

गएराति करिब साढे १२ बजे तिर गाउँमा आएको जंगली हात्ती खेदाउनेक्रममा राईलाई हात्तीले आक्रमण गरी गभ्भिर घाइते बनाएको थियो । घाइते राइलाई उपचारका लागि मेची अस्पताल भद्रपुर लगिएको र उपचारकै क्रममा आज बिहान साढे २ बजे चिकित्सकले राईलाई मृत घोषणा गरेको झापाका प्रहरी प्रमुख सानुराम भट्टराईले जानकारी दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah