काठमाडौं, ६ जेठ । स्पेन सरकारले नेपाललाई उपलब्ध गराएको कोभिड–१९ विरुद्धको स्वास्थ्य सामग्री काठमाडौं आइपुगेको छ ।
आइबेरिया एयरलाइन्सले स्पेनको राजधानी म्याड्रिडबाट कोभिड नियन्त्रणसम्बन्धी स्वास्थ्य सामग्री ल्याएर काठमाडौं आइपुगेको हो । स्पेनको स्वास्थ्य मन्त्रालयले जहाज कार्गो गरेर कोभिड स्वास्थ्य सामग्री नेपाल पठाएको हो ।

कार्गोमा ५ टनभन्दा बढी कोभिड नियन्त्रणसम्बन्धी स्वास्थ्य सामग्री रहेको बताइएको छ । जसमा १५ रेस्पिरेटर, १० अक्सिजन कन्सेन्ट्रेटर, करिब डेढ लाख एफएफपी २ फेस मास्क र १ लाख २५ हजार एन्टीजेन किट नेपाल पठाइएको छ ।

स्वास्थ्य सामग्री ल्याएर आएको जहाजले स्पेनिज नागरिकको उद्धार पनि गर्दैछ । नेपालमा अन्तर्राष्ट्रिय उडान बन्द भएसँगै नेपालमा भएका स्पेनिस नागरिक स्वदेश फिर्ता हुन पाएका थिएनन् ।

बिहीबार आइबेरियन एयरलान्स बाहेक ४ वटा कार्गो उडान रहेको छ । नेपाल एयरलाइन्सले चीनको सेन्जेनबाट र हिमालय एयरलान्सले कुनमिङबाट कार्गो लिएर आइपुगेका छन् । हिमालय एयरलाइन्सका दुई जहाज चीनको कुनमिङमा कार्गो लिन बिहीबार राति त्यसतर्फ जाने त्रिभुवन विमानस्थलले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah