इटहरी ,१३ असार । आफ्नै घरको बगैचामा मृत अवस्थामा फेला परेको महिलाको बिषयलार्इ इटहरीमा तनाव उत्पन्न भएको छ ।

सो घटनालाई गुपचुप राख्ने प्रयास गरेको भन्दै आक्रोसित स्थानीयहरूले मंगलबार दिउसो पहिलो संबिधानसभाको निर्वाचनमा तत्कालिन एमाओवादी तर्फका प्रत्यक्ष उम्मेद्वार तथा पूर्व जर्नेल कुमार फुदोङमाथी निर्घात कुटपिट गरी घाइते बनाएका छन् ।

आफ्नो घरमा मारीएको अवस्थामा फेला परेकी यूवती रञ्जु ठकुरीको बिषयमा गैर जिम्मेवारी अभिब्यक्ती दिएको भन्दै आक्रोसित स्थानियले फुदोङको घर समेत तोडफोड गरेकाछन् ।

यसैबिच, स्थानियहरुले घरमा बसिरहेका फुदोङलार्इ भित्रबाट घिसारेर दुर्ब्यवहार गर्दै निर्घात कुटपिट गरेका छन् । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah