डोटी – डोटीमा भीरबाट लडेर एक जनाको ज्यान गएको छ ।
दिपायल सिलगढी नगरपालिका वडा नम्बर ८ लडागडा सेटिगाउँ बस्ने २१ वर्षकी कलादेवी कडायतको ज्यान गएको हो ।
कडायत घाँस काट्न गएको बेलामा लडेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।
© 2026, All right reserved to Sawal Nepal