आमाको नेपाली नागरिकता भएमा उनका सन्तानले वंशजको आधारमा नागरिकता पाउने व्यवस्थासहितको अध्यादेश जारी भएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले आइतवार नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश, २०७८ जारी गरेकी हुन् ।

यससँगै अब बुवा विदेशी र आमा नेपाली भएपनि तिनका सन्तानले वंशजका आधारमा नेपाली नागरिकता पाउने छन् ।

बिहीवार बसेको मन्त्रिपरिषद् बैठकले नेपाली आमाका सन्तानहरूलाई नागरिकता दिने निर्णय गरेको थियो ।

बैठकले जन्मसिद्ध नागरिकता पाएका आमाबुवाका सन्तानलाई पनि वंशजको आधारमा नागरिकता दिने निर्णय गरेको छ ।

जनता समाजवादी पार्टी (जसपा) नेपालले लामो समयदेखि नागरिकताको समस्या समाधानका लागि विधेयक ल्याउन सरकारसँग माग गर्दै आएको थियो ।

प्रतिनिधि सभा विघटन भइसकेको अवस्थामा अध्यादेश ल्याइएको हो ।था अभियन्ताहरुले स्वागत गरेका छन्। राप्रपाका अध्यक्ष कमल थापाले विरोध जनाएका छन्। अन्य प्रमुख दलहरु काँग्रेस र माओवादीले आफ्नो धारणा सार्वजनिक गरेका छैनन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah