बिर्तामोडस्थित नेपाल खाद्य संस्थान मतदान केन्द्रमा बिर्तामोड – १ निवासी किरियापुत्री चेतनाथ तिम्सिनाको परिवारले आज बिहान मतदान गरेको छ ।
पिताको निधनपछि चेतनाथ तीन दिनअघिदेखि किरियामा रहनुभएको छ । रासस
© 2026, All right reserved to Sawal Nepal