रुकुम । रुकुमका मतदान केन्द्र सम्पर्क विहिन भएका छन् । पूर्वी रुकुमका सिस्ने, भुमे र पुथाउत्तरगंगा गाउँपालिकाका अधिका‌ंस मतदान केन्द्रहरु सम्पर्क विहिन बनेका हुन् । विशेष नेपाल टेलिकमले स्थापना गरेको साविकको कोल गाविसको विर्गुम र रन्मामैकोट गाविसको मालिपो लेकमा रहेको टेलिफोन टावरले काम नगर्दा समस्या नेपाल टेलिकम रुकुमका प्रमुख कृष्णप्रसाद शर्माले जानकारी दिएका छन् ।

उनले भने, –‘राङ्सीको सेपे लेकमा रहेको टेलिफोन टावरले काम गरेको छ, कोलको विर्गुम र रन्मामैकोटको मालिपो लेकमा रहेको टावरमा सम्र्पक हुन सकेको छैन् ।’ सोलार सिस्टमबाट टावर सञ्चालन भएका कारण घाम लागेपछि मात्र सम्पर्क हुन सक्ने नेपाल टेलिकमले जानकारी दिएको छ ।

टेलिफोन सेवाले काम नगर्दा चुनावी गतिविधीको बारेमा जानकारी लिन निकै समस्या भएको नेपाल पत्रकार महासंघ रुकुमका अध्यक्ष गणेश विकले जानकारी दिएका छन् । उनका अनुसार –‘पुर्वी रुकुम अधिकास मतदान क्षेत्र सम्पर्कमा छन् ।

जिल्ला प्रहरी कार्यालय रुकुमका अनुसार पूर्वी रुकुमको सिस्ने गाउँपालिका, भुमेगाउँपालिका र पुथाउत्तरगंगा गाउँपालिकामा शान्तिपूर्ण रुपमा मतदान भैरहेको  जानकारी दिएको छ । प्रदेश नं। ५ अन्तर्गतको सिस्ने, भुमे र पुथा उत्तरगंगा गाउँपालिकाको ३८ स्थानमा मतदान भैरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah