झापाको दमक नगरपालिकामा स्थानीय तहको निर्वाचनपछि आज नै करिब ९ बजेपछि मतगणना शुरु गर्ने तयारी भएको बताईएको छ । वडा नं. १ को मतदान केन्द्र समेत रहेको नगरपालिकाको पछाडिको भवनमा मतगणनाको तयारी भएको हो ।

मतगणना स्थललाइ ब्यवस्थित र सुरक्षामैत्री बनाउने अन्तिम तयारी पुरा भइसकेको जनाईएको छ । राजनीतिक दलका प्रतिनिधिहरुलाइ मत छुन नदिने तयारी भएपनि बिबाद आउन सक्ने भएकाले के गर्ने भन्ने अन्योल रहेको छ ।

भरतपुरमा मतपत्र च्यातिएको र कस्ले च्यातेको भन्ने बिबाद भएका कारण त्यस्तो नहोस भनेर सुरक्षाका लागि सिसि क्यामेरा समेत जडान गरिएको छ ।

एक स्थानमा मात्र मत गणना गर्दा ढिला हुने भएकाले दूइस्थानमा गर्ने तयारी भएको निर्वाचन अधिकृतले जानकारी दिएकाछन् ।

करिब ४६ हजार मतदाता रहेको दमकमा ३५ हजार मत खस्ने अनुमान गरिएको छ । दमकमा उत्साहजनक रुपमा मतदाताहरु सहभागि भइरहेकाछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah