काठमाण्डौ । नेपालीहरुको बाक्लो उपस्थिति रहेको स्थान पेनाग शहर मलेसियामा नेपालका चर्चित मोडल तथा नायिका रिया श्रेष्ठ र अर्की चर्चित मोडल तथा गायिका ज्योति मगरले आज हङ्गामा मच्चाएकि छन ।

थुप्रै फिल्म म्युजिक भिडीयो र बिदेशमा हुने प्रोग्राम बाट चर्चा र आलोचित बन्दै आएकी हर्ट नायिका पछिल्लो समय बिदेशमा हुने कार्यक्रममा निक्कै ब्यस्त बन्दै गएकी छिन ।

केहि समय पहिले मलेसियामा भएको नृत्यबाट सामाजिक संजालमा भाइरल बनेकी रिया उत्तेजक प्रस्तुति बाट सबैको ध्यान खिच्न सफल भएकी हुन् भने छाडा गित र मोड्लिङ्ग गर्ने गायिका तथा मोडलको उपमा पाएकी अर्की चर्चित गायिका ज्योति मगरले एउटै कार्यक्रममा हङ्गामा  मच्चाएकि हुन् ।

हरिराय सांगीतिक कार्यक्रम नाम दिइएको उक्त कार्यक्रममा अन्य थुप्रै कलाकारहरुको प्रस्तुति रहनेछ । ज्योति र रिया आउने खबरले हजारौ दर्शकको उपस्थिति रहेको कार्यक्रम आयोजकले जनाएक छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah