काठमाडौं, १५ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राजसंस्थासहितको प्रजातन्त्र पुनः स्थापनाबारे पुनर्विचार गर्न आग्रह गरेका छन् । गणतन्त्र दिवसका दिन उनले भनेका छन्, ‘१३ वर्षअघि आजकै दिन नेपाली राष्ट्रियता र एकताको प्रतीक राजसंस्थालाई पाखा लगाई गणतन्त्र घोषणा गरिएको थियो । राजसंस्था हटाएर देश र जनता बलियो भएका छैनन् ।’

उनले भ्रष्टाचार, धर्मपरिवर्तन, सर्वसत्तावाद र विदेशी हस्तक्षेपले राष्ट्र कमजोर भएको पनि औंल्याएका छन् । ‘तसर्थ, राजसंस्थासहितको प्रजातन्त्र पुनः स्थापनाबारे पुनर्विचार गरौं’, उनले आग्रह गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah