अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निजी अस्पतालमा अक्सिजन प्लान्ट जडानमा लाग्ने पुँजीगत लागतमा ५०% अनुदान दिने घोषणा गरेका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीबाट जारी अध्यादेशका आधारमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सिंहदरबारबाट आर्थिक वर्ष २०७८/७९ को आय–व्यय वक्तव्य सार्वजनिक गर्दै विद्युत् खपतमा समेत अनुदान दिइने बताए ।

अर्थमन्त्री पौडेलले कोरोना भाइरस संक्रमण विरुद्धको खोपका लागि २६ अर्ब ६५ करोड बजेट विनियोजन गरेका छन् ।

अर्थमन्त्री पौडेलले कोरोनाको निःशुल्क परीक्षण र उपचारका लागि बजेट विनियोजन गरेको समेत बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah