काठमाडाैं । पूर्व प्रधानमन्त्री एवम् जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले समयले नयाँ ध्रुविकरण खाेज्छ भन्दै नेताहरू हात मिलाएर आआफ्नो बाटाेमा लाग्नुपर्ने बताउनुभएकाे छ ।

सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दै उहाँले नयाँ बन्नका लागि पुरानाे भत्कनै पर्ने बताउँनुभएकाे छ ।

अहिलेको राजनीतिक संकट पुरानो विचार, पार्टी र नेतृत्वको सामुहिक विघटनको अभिव्यक्ति भएको टिप्पणी गर्दै उहाँले भन्नुभएकाे छ, ‘नयाँ निर्माणका निम्ति पूरानो भत्कनै पर्छ । समयले नयाँ ध्रुवीकरण खोज्दैछ ।’

मान्छे तानातान र किनबेचको तमासा नगर्न समेत उहाँले अपिल गर्नुभएकाे छ । ‘अत: मान्छे तानातान र किनबेचको तमासा नगरौं ! भेडा भेडासँग र बाख्रा बाख्रासँग हुन दिउँ ! हात मिलाएर आआफ्नो बाटो लागौं ! हिँडिरहे फेरि भेट हुनेछ!’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah