काममा उत्प्रेरणा जगाउने, हास्यचेत भएका, नबुझेको कुरा बुझाइदिने अनि घरपरिवारकै सदस्यजस्तो व्यवहार गर्ने सहकर्मी असल लाग्छन् ।

मानव जीवन एक्लैले चल्दैन  । जोकसैले आफ्नो जीवनयात्राका क्रममा अनेकौं व्यक्तिसँग सहकार्य गर्नुपर्छ । मानिसहरू जीवनसाथी, सहपाठी, सहयात्री तथा सहकर्मी आदि अनेकौं भूमिकामा रहेर जीवनरथ अघि बढाउँछन् । विशेष गरी करियरका क्रममा सहकर्मीहरूसँगको साथ उल्लेख्य हुन्छ  ।

लैङ्गिक, मनोवैज्ञानिक, सांस्कृतिक तथा सामाजिक दृष्टिले पुरुष र महिला सहकर्मीहरूबीच थुप्रै अन्तर हुन्छन् । हाम्रो समाजले अझैसम्म पनि महिला र पुरुषलाई एउटै आँखाले हेर्दैन तसर्थ कामकाजी महिलाहरूले पुरुष सहकर्मीसँगको व्यवहार, बोलीचाली एवं कामकाजका सन्दर्भमा थुप्रै किसिमका सजिला अप्ठ्यारा परिस्थितिको सामना गर्नुपर्छ ।

घरभन्दा बढी समय अफिसमा सहकर्मीसँग बिताउनुपर्छ त्यसैले सहकर्मीहरूका साथ सुमधुर सम्बन्ध हुनुपर्छ । व्यक्तिगत होस् वा व्यावसायिक, जुनसुकै सम्बन्ध स्थापित गर्न वर्षौं लाग्नसक्छ तर बिग्रन भने केही क्षण नै पर्याप्त हुन्छ । सम्बन्ध बिग्रिएपछि फेरि जोडिने सम्भावना त रहन्छ तर त्यसमा पहिलेजस्तो मिठास भने रहँदैन । त्यसैले सुरुदेखि नै सम्बन्धलाई सुमधुर बनाए व्यावसायिक क्षेत्रमा थप सफलता हासिल गर्न सकिन्छ ।

व्यावसायिक तथा कामकाजी सम्बन्ध सदैव सन्तुलित रहनुपर्छ तर के यो सदैव सम्भव छ?

सहकर्मीमध्ये कतिपयसँग सुमधुर सम्बन्ध विकसित हुन्छ भने कतिपयसँग सामान्य सम्बन्ध रहन्छ अनि कतिपयलाई हेर्नसमेत मन नलाग्ने हुनसक्छ । यी सबै कुराको निर्धारण व्यवहारबाटै हुने हो ।

कामसँग मात्र सम्बन्ध राख्ने तर सेन्स अफ ह्युमर भएका सहकर्मीहरू महिला वा पुरुष जो भए पनि मन पर्ने
सहकर्मीलाई उचित सम्मान प्रदान गर्ने, हँसिलो, नम्र, मुड बुझेर व्यवहार गर्नसक्ने क्षमता भएका पुरुष सहकर्मी उनलाई विशेष मन पर्छन् ।

विशेष गरी महिलाहरू कस्ता पुरुष सहकर्मीलाई रुचाउँछन् र किन । यसमा सबैको मत एकै नहुन सक्छ । कामको प्रकृति एवं अवस्था बुझेर कसरी त्यसलाई सहज तरिकाले सम्पन्न गर्न सकिन्छ भन्ने कुरामा ध्यान दिने तथा सहकर्मीहरूलाई प्रेरणा प्रदान गर्ने पुरुष सहकर्मीका

‘काममा उत्प्रेरणा एवं व्यक्तिगत सम्मान दिने हाकिम, निश्चित दूरी राख्ने तर मिजासपूर्वक बोल्ने अनि परस्परमा प्रेम एवं सद्भाव राखेर सहयोगी भूमिका निर्वाह गर्ने ।

कारण कार्यालयको वातावरण सुखद् हुने उनको ठहर छ । सहकर्मीलाई उचित सम्मान प्रदान गर्ने, हँसिलो, नम्र, मु’ड बुझेर व्यवहार गर्नसक्ने क्षमता भएका पुरुष सहकर्मी सबैलाइ मन पर्छन् । कामको समयमा कामसँग मात्र सम्बन्ध राख्ने तर सेन्स अफ ह्युमर भएका सहकर्मीहरू महिला वा पुरुष जो भए पनि आफूलाई मनपर्छ ।

काममा उत्प्रेरणा जगाउने, हास्यचेत भएका, नबुझेको कुरा बुझाइदिने अनि घरपरिवारकै सदस्यजस्तो व्यवहार गर्ने सहकर्मी असल लाग्छन् । मानव जीवन एक्लैले चल्दैन  । जोकसैले आफ्नो जीवनयात्राका क्रममा अनेकौं व्यक्तिसँग सहकार्य गर्नुपर्छ ।

यस क्रममा मानिसहरू जीवनसाथी, सहपाठी, सहयात्री तथा सहकर्मी आदि अनेकौं भूमिकामा रहेर जीवनरथ अघि बढाउँछन् । विशेष गरी करियरका क्रममा सहकर्मीहरूसँगको साथ उल्लेख्य हुन्छ जसमा पुरुष तथा महिला दुवै सहकर्मी हुन्छन् ।

लैङ्गिक, मनोवैज्ञानिक, सांस्कृतिक तथा सामाजिक दृष्टिले पुरुष र महिला सहकर्मीहरूबीच थुप्रै अन्तर हुन्छन् । हाम्रो समाजले अझैसम्म पनि महिला र पुरुषलाई एउटै आँखाले हेर्दैन तसर्थ कामकाजी महिलाहरूले पुरुष सहकर्मीसँगको व्यवहार, बोलीचाली एवं कामकाजका सन्दर्भमा थुप्रै किसिमका सजिला अप्ठ्यारा परिस्थितिको सामना गर्नुपर्छ ।

भनिन्छ, घरभन्दा बढी समय अफिसमा सहकर्मीसँग बिताउनुपर्छ त्यसैले सहकर्मीहरूका साथ सुमधुर सम्बन्ध हुनुपर्छ । व्यक्तिगत होस् वा व्यावसायिक, जुनसुकै सम्बन्ध स्थापित गर्न वर्षौं लाग्नसक्छ तर बि’ग्रन भने केही क्षण नै पर्याप्त हुन्छ । सम्बन्ध बि’ग्रिएपछि फेरि जोडिने सम्भावना त रहन्छ तर त्यसमा पहिलेजस्तो मिठास भने रहँदैन । त्यसैले सुरुदेखि नै सम्बन्धलाई सुमधुर बनाए व्यावसायिक क्षेत्रमा थप सफलता हासिल गर्न सकिन्छ ।

व्यावसायिक तथा कामकाजी सम्बन्ध सदैव सन्तुलित रहनुपर्छ तर के यो सदैव सम्भव छ? सहकर्मीमध्ये कतिपयसँग सुमधुर सम्बन्ध विकसित हुन्छ भने कतिपयसँग सामान्य सम्बन्ध रहन्छ अनि कतिपयलाई हेर्नसमेत मन नलाग्ने हुनसक्छ । यी सबै कुराको निर्धारण व्यवहारबाटै हुने हो । यद्यपि राम्रो व्यवहार मात्र सहकर्मीसँगको असल सम्बन्धका लागि पर्याप्त छ ।

कामसँग मात्र सम्बन्ध राख्ने तर सेन्स अफ ह्युमर भएका सहकर्मीहरू महिला वा पुरुष जो भए पनि मन पर्ने
सहकर्मीलाई उचित सम्मान प्रदान गर्ने, हँसिलो, नम्र, मु’ड बुझेर व्यवहार गर्नसक्ने क्षमता भएका पुरुष सहकर्मी उनलाई विशेष मन पर्छन् ।

विशेष गरी महिलाहरू कस्ता पुरुष सहकर्मीलाई रुचाउँछन् र किन । यसमा सबैको मत एकै नहुन सक्छ । कामको प्रकृति एवं अवस्था बुझेर कसरी त्यसलाई सहज तरिकाले सम्पन्न गर्न सकिन्छ भन्ने कुरामा ध्यान दिने तथा सहकर्मीहरूलाई प्रेरणा प्रदान गर्ने पुरुष सहकर्मीका

प्रभु इन्स्युरेन्समा कार्यरत स्मृति शाह सहयोगी एवं मिलनसार सहकर्मी मन पराउँछिन् । कामको प्रकृति एवं अवस्था बुझेर कसरी त्यसलाई सहज तरिकाले सम्पन्न गर्न सकिन्छ भन्ने कुरामा ध्यान दिने तथा सहकर्मीहरूलाई प्रेरणा प्रदान गर्ने पुरुष सहकर्मीका कारण कार्यालयको वातावरण सुखद् हुने उनको ठहर छ । सहकर्मीलाई उचित सम्मान प्रदान गर्ने, हँसिलो, नम्र, मुड बुझेर व्यवहार गर्नसक्ने क्षमता भएका पुरुष सहकर्मी उनलाई विशेष मन पर्छन् ।

कामको समयमा कामसँग मात्र सम्बन्ध राख्ने तर सेन्स अफ ह्युमर भएका सहकर्मीहरू महिला वा पुरुष जो भए पनि आफूलाई मन पर्ने शाह बताउँछिन् ।

शाह भन्छिन्–‘काममा उत्प्रेरणा एवं व्यक्तिगत सम्मान दिने हाकिम, निश्चित दूरी राख्ने तर मिजासपूर्वक बोल्ने अनि परस्परमा प्रेम एवं सद्भाव राखेर सहयोगी भूमिका निर्वाह गर्ने समान तहका सहकर्मी तथा प्रेम एवं सम्मानपूर्वक काम गर्न अघि सर्ने तल्ला तहका सहकर्मीहरू सबैको चाहना हुनसक्छ । त्यस्ता पुरुष सहकर्मी पर्छन् जो महिला सहकर्मीलाई पर्याप्त सम्मान दिन्छन् ।

ज्ञानमाला हाइस्कुलकी शिक्षिका रविका भण्डारी महिलालाई हेप्ने नभै प्रतिस्पर्धीका रूपमा लिने पुरुष सहकर्मीहरू रुचाउँछिन् । शारीरिक रूपमा पुरुषभन्दा भिन्न भए पनि महिलाहरू मानसिक रूपमा कम हुँदैनन् तसर्थ यी महिला त हुन् नि भनेर हेप्ने तथा महिलालाई पुरुषसरह सक्षम नदेख्ने सहकर्मीहरू उनी रुचाउँदिनन् ।

महिलाहरू पनि पुरुषसरह सक्षम छन् बरु सामाजिक व्यवस्थाका कारण लामो समय दबिएर बस्न विवश हुनुपरेकाले उनीहरूमा केही हीनताबोध हुनसक्छ त्यसलाई कम गर्न पुरुष सहकर्मीले उत्प्रेरक भूमिका निर्वाह गर्नुपर्छ ।

कुनै पनि समस्या आइपर्दा सहयोग गर्न तत्पर रहने सहकर्मीहरू नै वास्तविक अर्थमा सहकर्मी हुन् भन्ने भण्डारी आधुनिक सन्दर्भमा कुनै पनि कार्यक्षेत्रमा महिला र पुरुष भनेर छुट्याइनु नै गलत हुने बताउँछिन् । भण्डारीका अनुसार उनलाई ‘कार्य कौशल तथा क्षमताका हिसाबले लिङ्ग विभेद नहुने भएकाले लैङ्गिक चेतना भएका पुरुष सहकर्मी मन पर्छन् ।’ भण्डारी महिलालाई गलत नियतले हेर्ने तथा भयादोहन गरेर फाइदा उठाउन चाहने पुरुष प्रवृत्तिको विरोधी हुन् ।

सिन्ह्वा न्युज एजेन्सीकी सृष्टि काफ्ले राम्रा कन्टेन्ट प्रोडक्सनका लागि मोटिभेट गर्ने, महिलालाई डोमिनेट नगर्ने तथा फ्रेन्डली स्वभावका पुरुष सहकर्मी रुचाउँछिन् । पर्सनल लाइफमा हस्तक्षेप गर्ने तथा अनावश्यक कुराकानी गर्ने पुरुष उनलाई पटक्कै मन पर्दैनन् । काफ्ले भन्छिन्–‘सहकर्मीहरू अफिसको काममा केन्द्रित हुने, टिम वर्कमा विश्वास राख्ने तथा सकारात्मक धारणा भएका हुन् भन्ने चाहना हुन्छ ।’

नेपाल वायुसेवा निगमकी अधिकृत कल्पना काफ्ले महिला सहकर्मीका समस्या बुझिदिने तथा सहयोगी भावना भएका पुरुष मन पराउँछिन् । मिलेर गरिएको कामको जस एक्लैले लिन खोज्ने कुरा काट्ने सहकर्मी उनलाई मन पर्दैनन् ।

कल्पना भन्छिन्–काममा उत्प्रेरणा जगाउने, हास्यचेत भएका, नबुझेको कुरा बुझाइदिने अनि घरपरिवारकै सदस्यजस्तो व्यवहार गर्ने सहकर्मी असल लाग्छन् ।’ कल्पना महिला शरीरलाई मात्र हेर्ने, महिलालाई उपभोग्य वस्तु मान्ने तथा खाउँलाझैंं गरी नियाल्ने पुरुष प्रवृत्तिप्रति देखेर दिक्क हुन्छिन् । महिलाको भावना नबुझ्ने र महिला पनि पुरुषसरह प्रतिभावान् हुन्छन् भन्ने कुरा नस्वीकार्ने भाले मनोवृत्ति भएका सहकर्मीलाई उनी पटक्कै रुचाउँदिनन् । हेपाहा तथा मौका पर्दा अनुचित क्रियाकलाप गर्न उद्यत हुने पुरुष प्रवृत्ति काफ्ले कत्ति पनि मन पराउँदिनन् ।

महिलाहरूका लागि उनीहरूलाई सम्मान गर्ने, सहयोगी, मिलनसार तथा सकारात्मक सोच भएका पुरुष सहकर्मी नै उत्तम हुन्छन् । अफिसमा ठूला–साना सबैसँग शालीन व्यवहार गर्ने, व्यक्तिगत एवं व्यावसायिक जीवनको भिन्नता बुझेका, बिनाकारण उ-त्तेजित नहुने धैर्यवान् तथा विश्वासयोग्य सहकर्मीको अपेक्षा हरेक महिलाको हुन्छ । नारी म्यगजिनबाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah