१७ जेठ, बर्दिया । बर्दियामा अवकाश प्राप्त कर्मचारी र अमर तथा अशक्त प्रहरीलाई स्वास्थ्य सामग्री वितरण गरिएकाे छ । बढैयाताल गाउँपालिकामा बसोबास गर्ने अवकाश प्राप्त प्रहरी कर्मचारी र अमर तथा अशक्त प्रहरीका परिवार गरी ९० घरधुरीलाई सोमबार सर्जिकल मास्क र साबुन समेतका स्वास्थ्य सामग्री वितरण गरिएको हाे ।

विश्वव्यापी रुपमा फैलिरहेको कोभिड-१९ को महामारीबाट बच्न, रोकथाम गर्न, सुरक्षा मापदण्डको पालना गर्न सचेतना आवश्यक परेको अवस्थामा नेपाल प्रहरीको बार्षिक कार्ययोजना २०७७, कल्याणकारी योजनाहरुको क्षेत्र र पहुँच वृद्धि कार्यक्रम अन्तर्गत जिल्ला प्रहरी कार्यालय बर्दियाले उक्त सामग्री वितरण गरेको बताइएकाे छ ।

यसअघि जेठ १३ गते समेत राजापुर नगरपालिका बसोबास गर्ने अवकाश प्राप्त प्रहरी कर्मचारी र अमर तथा अशक्त प्रहरी परिवारका ३० घरधुरीलाई स्वास्थ्य सामग्री वितरण गरिएको उक्त कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah