ज्ञानेन्द्र काेइराला । सीमा सुवेदी एक नेपाली मुलकी भारतीय मेडल तथा कलाकार हुन । उनी याे हप्ता सामाजीक संजालहरूमा निकै चर्चाकाे शिखरमा पुगिन नेपालीहरू भरतमा भाडा माज्ने चैकीदारी गर्ने जस्ता निम्न स्तरका कामहरू गर्छन भन्ने अाशयका शब्दहरू प्रयेग गर्दा देश बिदेशमा रहने नेपालीहरूबाट अत्यन्तै अालाेचना बेहेर्नु पर्याे । धेरैले गाली गलैजमात्र गरे भने कमैले सभ्यभाषामा प्रतिउत्तर दिए,त्यस्तै एक जना पात्र छन गिनिज बुक अफ वोर्लड रिकोर्ड होल्डेर नेपालकै पहिलो जादुगर सुरज मैनाली । जस्ले अत्यन्तै सभ्य र मिठाे भाषामा सीमालाइ भिडियाे मार्फत सन्देश दिएका छन । बिस्तृत जानकारीका लागी भिडियो हेर्नुहेला ।
https://youtu.be/vPP7Z6ER-94



