दमक/ झापामा कोरोनाबाट ज्यान जानेको संख्या बढ्दै गएको छ । यसैक्रममा बिर्तामोडका एक दम्पतिको कोरोना संक्रमणबाट मृत्यु भएको जनाईएकोछ । श्रीमानको निधन भएको एक सातापछि श्रीमतीको पनि कोरोना संक्रमणबाटै निधन भएको हो ।

बिर्तामोड १ निवासी ७८ वर्षिय गणेशबहादुर बस्नेतको गत शनिबार बिर्तासिटी हस्पिटलमा उपचारका क्रममा मृत्यु भएको र त्यसको एक सातापछि हिजो शनिबार उनकी श्रीमती ५६ वर्षिया संगीता बस्नेतको मृत्यु भएको बताईएको छ।

श्रीमान गणेशबहादुरलाई संक्रमण देखिएको र श्रीमानलाई स्याहार्ने क्रममा श्रीमतीलाई संक्रमण भएको थियो । संक्रमितको स्यहार गर्दा अब निक्कै ध्यान पुर्याउनु पर्ने अवस्था रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah