आज बिहीवार खण्डग्रास सूर्यग्रहण लाग्ने भएको छ । बिहीवार लाग्ने सूर्यग्रहणको नेपालमा कुनै असर नरहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका ज्योतिषी पण्डित सूर्यप्रसाद ढुङ्गेलले लोकान्तरलाई जानकारी दिए ।

सूर्यग्रहण नेपालबाट देखिने छैन । ग्रहण अमेरिका, मंगोलिया, चीन, नर्वे, ग्रीनल्याण्ड, यूके, युरोप र प्यासिफिक क्षेत्रबाट देखिने समितिले जनाएको छ ।

नेपाली समय अनुसार दिउँसो १ः५७ बजेदेखि साँझ ६ः५६ बजेसम्म ग्रहण रहने जनाइएको छ ।

‘ग्रहण देखिएपछि बार्ने हो । नदेखिएको ग्रहणको दोष लाग्दैन । स्नान, दानको फल प्राप्त हुँदैन । नेपालसँग कुनै सम्बन्ध छैन,’ ढुङ्गेलले भने ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah