काठमाडौ। प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदलाई पूर्णता दिने तयारी गरेका छन्। प्रधानमन्त्री ओलीले आजै सात मन्त्री र एक राज्यमन्त्री गरी आठ जनालाई सपथ गराउने तयारी गरेका छन्।

गत शुक्रबार जसपालार्य सरकारमा सहभागी गराएका प्रधानमन्त्री ओलीले आज पूर्व माओवादी, एमाले र जसपका नेतालाई मन्त्रीको सपथ गराउन लागेका हुन्।

प्रधानमन्त्री ओलीले गृहमन्त्रीमा खगराज अधिकारी, संचारमा नैनकला थापा, उद्योगमा राजकिशोर यादव, सामान्य प्रशासनमा गणेश पहाडी, कृषिमा ज्वालाकुमारी साह, वनमा नारदमुनी राना र प्रधानमन्त्री तथा मन्त्रिपरिषदमा मोहन बानियाँलाई नियुक्ती गर्दैछन्। यसैगरी वन राज्यमन्त्रीमा आशा विकलाई नियुक्त गर्ने तयारी गरेका छन्। डिसी नेपाल बाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah