विदेश जानेहरुका लागि पिसिआर रिपोर्ट सरकारले अनिवार्य गरेको छ। पिसिआर परीक्षण गरेर त्यसको ७२ घण्टाभित्रमा विदेश उड्न पाइने सरकारी नियम छ।

invotech
विदेश जानेहरुले विदेश जान कहाँ गएर पिसिआर परीक्षण गर्ने धेरैमा अन्यौल छ। स्वास्थ्य मन्त्रालयले तोकेको भन्दा अन्य स्थानमा पिसिआर परीक्षण गरेर विमानस्थल पुगेका धेरै जसो युवाहरु विदेश जान नपाइ फर्किएका छन।

विदेश जानका लागि मन्त्रालयले सबै सरकारी प्रयोगशाला, न्युनतम १०० वेड भएका निजी अस्पताल र ए वर्गका प्रयोगशालाहरुमा पिसिआर परीक्षण गर्न सकिने जनाएको छ।

शुरुमा सबै प्रयोगशालालाई विदेश जानेहरुको पिसिआर परीक्षण गर्न मन्त्रालयले निर्णय गरेपछि पछिल्लो समय नक्कली रिपोर्ट बनाएको खुलेपछि सरकारले केही निजी अस्पताल, सरकारी अस्पताललाई त्यसको जिम्मा दिएको थियो।

तर निजी अस्पतालहरुमा पिसिआर रिपोर्ट लिएर विदेश जान लागेका युवाहरु नक्कली रिपोर्टका कारण विदेश जान बन्चित हुनु परेको थियो।

त्यसपछि स्वास्थ्य मन्त्रालयले गत वैशाख १९ गते सबै सरकारी प्रयोगशाला, न्युनतम १०० वेड भएका निजी अस्पताल र ए वर्गका प्रयोगशालाहरुमा पिसिआर परीक्षण गर्न सकिने निर्णय गरेको थियो।

विदेश जानेले सबै सरकारी अस्पतालका प्रयोगशाला, न्युततम १०० वेड भएका अस्पताल गरी ५१ स्थानमा र ए वर्गका ३० वटा निजी प्रयोगशालामा पिसिआर परीक्षण गरेर विदेश उड्न सक्छन।

काठमाडौंको सिनामंगलमा खुलेको अत्याधुनिक प्रयोगशाला क्रिस्टल डाइनोस्टिक प्रालि, सिद्धी पोली प्याथ ल्याव, विध ल्याव, मोर्डन डाइनोस्टिक,अल्फा हेल्थ केयर लगायतका यी प्रयोगशालामा विदेश जानेले पिसिआर परीक्षण गर्न सक्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ।ncell in
निजी प्रयोगशालाको पिसिआर परीक्षण शुल्क २ हजार र घरमा गएर स्वाव संकलनगरेवापत अतिरिक्त ५ सय रुपैयाँ लिन पाउने मन्त्रालयले जनाएको छ।

विदेश जानेले यी सरकारी ल्याव र निजी ल्यावमा गर्न सक्नेछन

यही हेर्नुहोला ल्याबको नाम 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah