धनुषा – धनुषामा पोखरीमा डुबेर ज्यान गुमाएका बालिकाहरूको परिवारलाई प्रदेश–२ सरकारले १/१ लाख रुपैयाँ राहत उपलब्ध गराउने भएको छ । प्रदेश २ का भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादवले मृतक परिवारलाई राहत रकम उपलब्ध गराउने घोषणा गर्नुभएकाे हाे ।

धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिका ६ का हुलाश यादवको पोखरीमा डुबेर शुक्रबार स्थानीय पल्टु यादवकी १२ वर्षीया छोरी लक्ष्मीनिया यादव, जोगिन्द्र भगतकी १० वर्षीया छोरी चन्द्रकुमारी भगत, राजगिर पुर्वेकी १३ वर्षीया छोरी मञ्जु पुर्वे, जगरनाथ ठाकुरकी १२ वर्षीया छोरी चान्दनी ठाकुर र उतिम साह तेलीकी १२ वर्षीया नातिनी ललिता साहको ज्यान गएको थियो ।

मन्त्री यादवले मृतकको परिवारलाई शनिबार बिहान भेटेर राहत रकमको उपलब्ध गराउने घोषणा गर्नुभएकाे हाे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah