सुनसरी । सुनसरीको छुट्टाछुट्टै स्थानमा पानीमा डुबी २ जना बालिकाको मृत्यु भएको छ। आइतबार बेलुका ४ बजे इनरुवा नगरपालिका ७ का प्रदिप दनुवारको २ वर्षीया छोरी प्रशंसा दनुवार खेल्ने क्रममा घर अगाडी रहेको नहरमा डुबी उपचारको लागी बिराट मेडिकल कलेज टंकी मोरङ लैजाँदै गर्दा बाटैमा मृत्यु भएको सुनसरी प्रहरीले जनाएको छ।

त्यस्तै आइतबार नै सुनसरीकै बराह क्षेत्र नगरपालिका ५ ठिकी टोल का भरत अधिकारीको १८ महिनाकी छोरी आश्मा अधिकारी आफ्नै घर छेउमा खेल्ने क्रममा बाल्टिनको पानीमा डुबेर बेहोस भई विपी स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा धरानमा उपचारको क्रममा हिजो अपरान्ह साढे ४ बजे मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah