काठमाडौं- नेकपा (एमाले)की नेतृ रामकुमारी झाँक्रीले खराब पात्रलाई शासन सत्तामा पुर्‍याउनु भूल भएको टिप्पणी गरेकी छन्।

सामाजिक सञ्जाल ट्विटरमा माधवकुमार नेपाल, पुष्पकमल दाहाल ‘प्रचण्ड’, श्याम श्रेष्ठ, मल्ल के सुन्दरसहित आफू पनि रहेको फोटो राख्दै उनले कुनै समय आन्दोलनको हर मोर्चामा सँगसँगै रहेको स्मरण समेत गरेकी छन्।

‘सपना थियो, एउटा लोकतान्त्रिक व्यवस्था जहाँ सरकार जनताप्रति सधै जवाफदेही होस्। व्यवस्था परिवर्तन पछि खराब पात्रलाई शासन सत्तामा पुर्‍याउनु हाम्रो भूल भयो’, झाँक्रीले लेखेकी छन्।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah