काठमाडौं। आज बिहीबार सुनको मूल्य प्रतितोला ७०० ले घटेको छ। सुनचाँदी व्यवसायी महासंघले हिजो बुधबारको तुलनामा ७०० ले मूल्य घट्दै प्रतितोला ९३ हजार २०० रुपैयाँ तोकेको हो। यस्तै आज तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार ७०० रुपैयाँ तोकिएको छ। सुनको मूल्य घटेको दिन आज चाँदीको मूल्य पनि प्रतितोला ५ रुपैयाँ घट्दै प्रतितोला एक हजार ३६५ रुपैयाँ कायम भएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah