झापा । पूर्व युवराज्ञी हिमानी शाहले सञ्चालन गरेको सेवामुलक संस्था हिमानी कोष मार्फत भद्रपुरका २० विपन्न परिवारलाई खाद्यान्न सामग्री वितरण गरिएको छ । नगर क्षेत्रका अपांग, वृद्धवृद्धा, एकल महिला, प्यारालाईसिस रोगी तथा विपन्न समुदायमध्येका परिवारलाई छनोट गरी हिमानी कोष मार्फत भद्रपुर ६ र ७ का २० परिवारलाई खाद्यान्न सामग्री वितरण गरिएको हो ।

कोभिड-१९ महामारी पश्चात देशभर हिमानी कोषले राहत लगायतको सेवामुलक कार्य संचालनमा गर्दै आइरहेको छ । सोही सेवामुलक कार्य अन्तरगत हिमानी कोषको सहयोगमा भद्रपुरका विपन्न परिवारलाई राहत स्वरुप २५ केजीको एक बोरा चामल हस्तान्तरण गरिएको हिमानी कोष झापाकी अगुवा स्वंयसेवक पुनम सिंह राजवंशीले जानकारी दिइन् । हिमानी कोषले समयानुसार र आवश्यकतालाई हेरेर थप सहयोग गर्ने प्रतिबद्धता जाहेर गरेको समेत उनले बताइन् ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah