काठमाडौं, १५ असार– दोस्रो चरण अन्तर्गत बुधबार सम्पन्न स्थानीय तहको चुनावको मतगणना जारी छ ।

मतगणना शुरु हुँदादेखि नेपाली कांग्रेसले अग्रता बनाएको भएपनि अपराह्नदेखि नेकपा एमालेले अग्रता लिएको छ ।
नेकपा एमालेले प्रदेश नम्बर एकमा ३२ स्थानीय तहमा अग्रता बनाएको छ भने नेपाली कांग्रेसले २१ स्थानीय तहमा अग्रता बनाएको छ । त्यस्तै माओवादी केन्द्रले ५ स्थानीय तहमा अग्रता बनाएको छ ।

प्रदेश नम्बर ५ मा नेपाली कांग्रेसले २१ स्थानमा अग्रता बनाउँदा एमालेले २२ स्थानमा अग्रता बनाएको छ । त्यस्तै माओवादी केन्द्रले १३ स्थानीय तहमा अग्रता बनाउँदा अन्य पार्टीले ७ स्थानीय तहमा अग्रता कायम गरेका छन् ।

 

प्रदेश नम्बर ७ अन्तर्गतको स्थानीय तहमा नेपाली कांग्रेसले अग्रता बनाएको छ । उसले २० स्थानीय तहमा अग्रता बनाउँदा एमालेले १६ स्थानीय तहमा अग्रता बनाएको छ ।

त्यस्तै माओवादी केन्द्रले ९ स्थानीय तहमा अग्रता बनाउँदा राप्रपाले एक र अन्य दलले ४ स्थानीय तहमा अग्रता बनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah