गत मङगलबारबाट सिन्धुपाल्चोकमा बाढीले धेरै जनधनको क्षति गरिसकेको छ । शुक्रबार राती पुन: आएको बाढीले पनि धेरै नै क्षति गरेको छ ।

अविरल वर्षापछि आएको बाढीले कटान गर्दा सिन्धुपाल्चोकको हेलम्बुमा रहेको इलाका प्रहरी कार्यालयको भवन बगाएको हो। शुक्रबार राति प्रहरीको साढे २ तले पक्की भवन ढलेको ग्राउण्ड जिरो रिपोर्टिङका लागि सिन्धुपाल्चोक पुगेका फोटो पत्रकार सरोज बस्नेतले जानकारी दिए ।

हेलम्बुमा प्रहरीको चौकी पाँच महीनाअघि मात्र निर्माण सकिएर उद्घाटन भएको थियो । भवन निर्माणका लागि प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले ३ करोड १७ लाख ६९ हजार रुपैयाँ बजेट दिएको थियो ।

‘क’ वर्गको यो इलाका प्रहरी कार्यालयमा प्रहरी निरीक्षकको कमाण्ड रहन्छ । यद्यपि हाल सईले कमाण्ड गरिररहेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah