दमक/ झापाको दमक र कमल गाँउपालिकामा गत २४ घण्टामा एक/एकजना को मृत्यु भएको छ । स्वास्थ्य कार्यालय झापाले सार्वजनिक गरेको विवरणमा उल्लेख भए अनुसार आम्दा अस्पतालमा उपचाररत दमक ७ का ४७ बर्षिय पुरुषको मृत्यु भएको छ ।

यसैगरी कमल गाँउपालिकाका एक जनाको मृत्यु भएको छ । ७४ बर्षिय महिलाको आम्दा अस्पतालमा नै मृत्यु भएको हो । गत २४ घण्टामा झापामा ६ जनाको मृत्यु भएको पनि स्वास्थ्य कार्यालयले सार्वजनिक गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah