कोरोना विरुद्धको खोपको पहिलो डोज लगाइसकेका ६५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई दोस्रो डोज खोप अविलम्ब लगाउन सरकारका नाममा सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ ।

अदालतले सरकारका नाममा कारण देखाऊ आदेश समेत जारी गरेको छ ।

सर्वोच्च अदालतका न्यायाधीश ईश्वर खतिवडाको इजलासले सरकारलाई अन्तरिम आदेश गरेको अधिवक्ता कीर्तिनाथ शर्मा पौडेलले बताए ।

गत फागुनमा सरकारले ज्येष्ठ नागरिकलाई कोरोनाको पहिलो खोप लगाएको थियो । तर खोप लगाएको १२ सप्ताह बिते पनि दोस्रो खोप नलगाउँदा ज्येष्ठ नागरिक चिरञ्जीवी गिरी सहितले सरकारलाई विपक्षी बनाई खोप उपलब्ध गराइदिन माग गर्दै रिट निवेदन दिएका थिए ।

अधिवक्ता विकास भट्टराई, अमिता गौतम पौडेल र कीर्तिनाथ शर्मा पौडेल लगायतले बहस गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah