झापाको दमक नगरपालिकाको मत परिणाम सबैको चासो रहेको छ । यसमा चौपक्षिय कडा प्रतिस्पर्धा हुने आकलन गरिएपनि प्रारम्भिक मत परिणामले त्रिपक्षिय भिडन्त हुने देखाएको छ ।

नेकपा एमालेका मेयरका उम्मेद्वार रोमनाथ ओलीले सयभन्दा बढि मतान्तरले आफूलाइ पछ्याइरहेको मोओबादी केन्द्रका गगन पुरीलाइ छाडेकाछन् ।

राप्रपाको पकड रहेको भनिएको यो वडामा थापालाइ कडा धक्का लागेको बताइन्छ । जहाँ ओली र पुरीले राम्रो मत ल्याइरहेकाछन् ।

ओललाइ पछ्याउनका लागि कहिले पुरीले अग्रता लिन्छन् त कहिले थापाले । मत परिणाम हेरेर बसेकाहरु पनि चकित बन्न थालेकाछन् । एकपटक मतगणना परिणाम आउदा थापा अगाडि अर्को पटक आउदा पुरी अगाडि । अहिले यस्तै प्रकारको परिणम आइरहेको छ ।

राती १० बजेको मत परिणाम अनुसार थापालाइ पछार्दै ओलीलाइ धपाउनका लागि पुरी बाटो लागेकाछन् । ६ बजे आएको नतिजामा थापा ओलीलाइ धपाउन अघि लागेका थिए । यद्यपि नेपाली काँग्रेसले भने यहाँ धक्का महसुस गरिरहेको पाइएको् छ ।

मत परिणामको अवस्थामा रोम ओली भने दगुरेकाछन् । मतान्तर एकपछि अर्को पटक बढाउदै गएकाछन् । ओली यसबाट उत्साहितछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah