हाम्राे समाजमा अझै पनि एक अर्कालाइ छेड खानी र हाेच्याएर भन्ने चलन यदाकदा पाइन्छ । यस्तै सामाजिक मानवीय बिषय बस्तुलाइ हास्य बिधामा प्रस्तुत गरिएको नाे टेन्सन ६७ भागमा यस भिडीयोलाइ युटुव च्यानल टिभी अट बाट अप्लोड गरिन्छ ।
नाे टेन्सन ६७ मा कलाकारहरू शिखा रिजाल र रेश्मा थापाको अभिनय ,शिशिर बुढाथोकीको सम्पादन तथा ज्ञानेन्द्र कोइरालाको निर्देशन छ ,भिडियो को लागि तल हेर्नुस्
https://youtu.be/6OOXApzOaeo



