दमक नगरपालिकाले आगामी आर्थिक वर्षका लागि १ अर्ब ३८ करोड ४५ लाख ९९ हजार बजेट प्रस्ताव गरेको छ । आजबाट शुरु नगरपालिकाको नवौ नगरसभामा नगरपालिकाकी उपप्रमुख गिता अधिकारीले बजेट पेश गरेकी हुन् । बजेटमा चालु तर्फ ७० करोड ५९ लाख ९९ हजार रुपैयाँ प्रस्ताव गरिएको छ । यस्तै गरि पुजीँगत तर्फ ६७ करोड ८६ लाख रुपैयाँ अनुमान गरिएको छ । दमक नगरपालिकाले आन्तरिक स्रोतबाट २८ करोड २३ लाख ६० हजार उठाउने प्रक्षेपण गरेको छ । यस्तै दमक अस्पतालबाट ११ करोड रुपैयाँ आम्दानी हुने अनुमान गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah