आज शुक्रबार नेपाली बजारमा लगातार घटिरहेको सुनको मूल्य आज भने स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार प्रतितोला ९० हजार ७०० रुपैयाँमा कारोबार भएको सुन आज पनि प्रतितोला सोही मूल्यमा कारोबार हुने भएको छ ।

त्यसैगरी, तेजाबी सुन प्रतितोला ९० हजार रुपैयाँमा कारोबार हुने भएको छ । यस्तै, आज चाँदीको मूल्य भने बढेको छ ।

बिहीबार प्रतितोला १ हजार २९५ रुपैयाँमा कारोबार भएको चाँदी आज भने ५ रुपैयाँले बढेर १ हजार ३०० रुपैयाँमा कारोबार हुने महासङ्घले जनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah