राैतहट – रौतहटमा भेलको पानी अर्काकाे खेतमा लगाइदिएकाे विषयमा झडप हुँदा १५ जना घाइते भएका छन् ।

मौलापुर नगरपालिका वडा नम्बर १ का मुलावी साहले हृदय यादवको खेतमा भेलको पानी लगाइदिएपछि झडप भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक (एसपी) सिद्धिविक्रम शाहले जानकारी दिनुभयो । घटनामा साह पक्षका ८ जना र यादव पक्षका ७ जना घाइते भएका छन् । उनीहरुको उपचार भइरहेको र अवस्था खतरामुक्त रहेको एसपी शाहले बताउनुभयो ।

घटनास्थलमा प्रहरी परिचालन गरिएको छ । अहिले अवस्था सामान्य रहेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah