झापा । झापामा आइतबार कोरोना सङ्क्रमणबाट थप चार जनाको मृत्यु भएको छ । त्यस्तै आज १५९ जना नयाँ संक्रमित थपिएका छन् । मृत्यु हुनेमा बिर्तामोड–४ की ६४ वर्षीया महिला, दमक–९ की ५२ वर्षीया महिला, अर्जुनधारा–४ का ८२ वर्षीय पुरुष र जोगमाई–२ इलाम की ३६ वर्षीया महिला रहेको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।

त्यस्तै थपिएका संक्रमित मध्ये दमकमा ५ महिलासहित ११ जना, बिर्तामोडमा ६ महिलासहित १८ जना, गौरादहमा १ महिलासहित २ जना, मेचीनगरमा ३ महिलासहित ६ जना, कनकाईमा ५ महिलासहित ८ जना, अर्जुनधारामा ९ महिलासहित १७ जना, गौरीगञ्जमा २ जना महिला, कमलमा ३ जना महिला, शिवसताक्षीमा र बाह्रदशीमा २ महिलासहित ४ जना पुरुषमा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
योसँगै झापामा सङ्क्रमितको सङ्ख्या १३५५७, डिस्चार्ज ११६७२, आइसोलेसनमा १५६४ जना, कुल संक्रमित एन्टिजेन २०५१ जना र पीसीआर र एन्टिजेनसहित मृत्यु हुनेको सङ्ख्या ३४४ जना र आज निको भएर घर फर्किएका ७५ जना रहेको जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah